दफा १५३
क्षतिपूर्ति भराई दिनु पर्ने

दफा १५० बमोजिमको कसूर गरेको कारणबाट भएको हानि, नोक्सानी बापत कसूरदारबाट मनासिब क्षतिपूर्ति भराई दिनु पर्नेछ ।